आज तिमी एक्लै हुदा,साथ् दिन सकिन मैले ,
सराहाको क्षण खोज्दा हात दिन सकिन मैले
तिम्रो सामु एउटा फूल टिपेर राख्न सकिन मैले ,
हराउदा तिमी कतै ,खोजि हिड्न सकिन मैले
आतितका पलहरु भूलाउन सकिन मैले ,
सम्झनाका लहरहरु मेटाउन सकिन मैले
तिम्रो सामु बाध्यता मेरो ब्याख्या गर्न सकिन मैले ,
आफ्नो भाग्य आफै संग बदल्न पनि सकिन मैले
तिमी बिना एक्लो जीवन बिताउन सकिन मैले ,
खोजि हिड्दा तिमीलाई फेरी भेटाउन सकिन मैले
तिम्रो सामु हसिलो मुहार देखाउन सकिन मैले ,
आफ्नो जीवन टाढा हुदा रोक्न पनि सकिन मैले
रोक्न पनि सकिन मैले .
----मनिसा रायमाझी---