Thursday, July 5, 2012

मेरो बाध्यता

आज तिमी एक्लै हुदा,साथ् दिन सकिन मैले ,
सराहाको क्षण  खोज्दा हात दिन सकिन मैले

तिम्रो सामु एउटा फूल टिपेर राख्न सकिन मैले ,
हराउदा तिमी कतै ,खोजि हिड्न सकिन मैले

आतितका पलहरु भूलाउन सकिन मैले ,
सम्झनाका लहरहरु मेटाउन  सकिन मैले

तिम्रो सामु बाध्यता मेरो ब्याख्या गर्न सकिन मैले ,
आफ्नो भाग्य आफै संग बदल्न पनि सकिन मैले

तिमी बिना एक्लो जीवन बिताउन सकिन मैले ,
खोजि हिड्दा तिमीलाई फेरी भेटाउन सकिन मैले

तिम्रो सामु हसिलो मुहार देखाउन सकिन मैले ,
आफ्नो जीवन टाढा हुदा रोक्न पनि सकिन मैले
                                   रोक्न पनि सकिन मैले .

                          ----मनिसा रायमाझी---

10 comments:

  1. oh ho...so poetric...... keep it up!!!

    ReplyDelete
  2. wow salute for ur talent wow wow wow....liked it

    ReplyDelete
  3. thanX uttam for such inspiring words....i really appreaciate it:)

    ReplyDelete
  4. तिम्रो सामु भेट हुँदा साथ पाउन सकिन मैले
    तिमीबाट टाढा हुँदा तिमीलाई भुलाउन सकिन मैले

    ReplyDelete
  5. thanQ guys...i really need support of you all.....

    ReplyDelete